Birsera Jau Kasari Aaja by Narayan Gopal

1,028 views


English Content

Rhythm :

Root Chord :

 Download PDF

बिर्सेर जाउँ कसरी आज माटो यो
भिजिसकेको छ मेरो आशु
यही नै माटोमा
माटोमा
बिर्सेर जाउँ कसरी आज माटो यो

 

 माया कलिलो तिम्रो मेरो 

हुर्की फुल्यो यै बतासमा
माया बोकेर छाईदियौ
यहि रंगिन बहारमा
हाँसौला भनेर
हाँसौला भनेर
भनेर
बिर्सेर जाउँ कसरी आज माटो यो

 


खोला किनारी चिसो अझै
हात समाती कुदेका छौं
भत्केको छैन बनको घर
सयौ सपना साचेका छौं
बसौला भनेर
बसौला भनेर
भनेर

बिर्सेर जाउँ कसरी आज माटो यो
भिजिसकेको छ मेरो आशु
यही नै माटोमा
माटोमा
बिर्सेर जाउँ कसरी आज माटो यो

© hamrochords.com